बैतडीमा बाँदरले तोरी सखाप पार्न थाल्यो ।।
माघ २२–
बादरले बैतडीका विभिन्न गाविसमा लगाएको तोरी खाईदिन थालेपछि किशानहरु चिन्तीत बनेका छन् । दैनिक २५ देखि ३० को संख्यामा बाँदरहरुको समुहले बैतडीको श्रीकेदाका सबै वडाहरुका साथै दशरथचन्द नगरपालिकाका ४ ओटा वडामा लगाईएको तोरी सखाप पारेको छ ।
बैतडीकै अर्को खबरमा पछिल्लो समयमा परेको हिउँदे बर्षाका कारण बेमौसमी तरकारीका लागि निकै फाइदा पुगेको किसानहरुले बताएका छन ।सिंचाइको अभाव भएका ठाउँमा हिउँदे बर्षाले किसानहरुका लागी निक्कै फाईदा पुगेको जिल्ला कृषि विकास कार्यालय बैतडीका बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयोे ।

No comments: