उन्मुलन भएको घोषण भएपनि बझाङमा छाउपडी कायमै
माघ २६–
सरकारले कुप्रथाको रुपमा रहेको छाउपडीप्रथाको उन्मुलन गरेको बषौँ बितिसक्दापनि बझाङका अधिकांस ग्रामिण भेगहरुमा कायमै रहेको छ ।
महिलाको शाररीक परिपक्वतासंगै हुने महिनावारीलाई धर्मको नाममा मान्ने गरेकाले यो प्रथा अझै कायमै छ ।
महिनावारी भएको बेला महिलालाई घर भन्दा टाढा अलग छाउगोठमा राखिने गरेका छन् । छाउपडी प्रथालाई अन्त्यको लागि भन्दै जिल्लामा दर्जनौँ सरकारी तथा गैर सरकारी निकायले करोडौँ खर्चने गरेको भएपनि यो प्रथा कायमै रहेको छ । ग्रामिण भेगका शिक्षित महिलाहरुलेनै यो प्रथा मान्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन ।

No comments: