"2513058968709111" /> शारदा बिद्या मन्दिर माबिद्धारा सम्मान ।। - अनिश शर्मा गैरे
Breaking News
recent

शारदा बिद्या मन्दिर माबिद्धारा सम्मान ।।

अनिश गैरे, वामी गुल्मी
माघ २३–
शारदा बिद्या मन्दिर माबि वामी मैदानले आफ्ना बिजेता खेलाडीहरु लाई सम्मान गरेको छ । गत माघ २१ र २२ गते गुल्मीको कुर्घा स्थित त्रिभुबन उमाबिमा सञ्चालीत छैठौ राष्ट्रपति रनिङसिल्ड छनौट प्रतियोगीतामा बिद्यालयबाट अनुसाशन तर्फ प्रथम,छात्रा भलिबल तृतिय तथा १०० दौडमा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, शिल्ड द्धारा सम्मान गरिएको बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो । सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितकिा अध्यक्ष गोबिन्द बहादुर बिकले खेलाडीशरुलाई बधाई दिदै पढाई र खेलकुद सँगसँगै अगाडी लैजान आग्रह गर्दै बिद्यालयले ठुलो संख्यामा बिद्यार्थीलाई खेलमा सहभागी गराएकोमा प्रशसा समेत गर्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि बिद्यालयका प्राद्यानाध्यापक ज्ञानहरी सापकोटाले खेलको महत्वको बारेमा प्रकाु पार्दै बिजयका मेडलहरु हसिँल गराउनको लागी अनबरत रुपमा खट्नु भएका शिक्षकहरु तथा खेलाडीहरुलाई बधाई समेत दिनुभएको थियो । बधाई तथा सम्मान कार्यक्रम बिद्यालयका खेलकुद बिभागका सयाेंजक मुक्त बहादुर गौतमको अध्यक्षता तथा अनुशासन बिभागका प्रमुख रामृष्ण कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.