नेकपा एमाले वामीद्धारा शोक सभा वामी ५ लम्तरीमा सम्पन्न ।।
फाल्गुण १२–
नेकपा एमाले वामी गाउँ कमिटिको अयोजनामा शोक सभा वामी ५ लम्तरीमा सम्पन्न भएको छ । नेकपा एमालेका सँगठित सदस्य गुणनिधि लामीछाने तथा बेदपाल लामीछानेकी ममतामयी माता दिलकुमारी लामीछानेको १० दिनको पुण्यतिथिको अबसरमा शोक सभा सम्पन्न गरिएको हो । कमिटिका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कमिटि सल्लाहकार सदस्य महेश जीसीको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटि सदस्य द्धोय प्रकास काफ्ले, अर्जुन बिक, युबा संघ नेपाल वामी का सदस्य भोजराज सापकोटा, वामी गाउँ कमिटि सदस्यहरु यमलाल लामीछाने, हिरा बहादुर बोहोरा, ठग बहादुर बोहोरा, ठगबहादुर खत्री, बुद्धिमान सापकोटा, वामी सरसफाई समितिका सयाेंजक हरि प्रसाद सापकोटा, सदस्यहरु मित्रलाल सापकोटा, तारानाथ सापकोटा लगायत नेकपा एमालेका सक्रिय सदस्यहरुको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जी.सी.ले उहाँको जिबनको बारेमा प्रकास पार्दै दिबंगत आत्माको चिर शान्तीको कामना गर्नुभएको थियो । साथै उहाँले शोकाकुल परिबारप्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै समबेदना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा वामी खानेपानी समिति तथा नेकपा एमाले जिल्ला कमिटिद्धारा शोक पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले वामीका उपाध्यक्ष गोपीकृष्ण खरेलले गर्नुभएको त्यहाबाट नारायण सापकोटाले जानकारी दिनुभएको छ ।

No comments: