"2513058968709111" /> शिक्षा मन्त्रालयको राम्रो निर्णय - अनिश शर्मा गैरे
Breaking News
recent

शिक्षा मन्त्रालयको राम्रो निर्णय

फाल्गुण १२–
शिक्षा मन्त्रालयले प्रदान गर्दै आएको विद्यालयस्तरको छात्रवृत्तिका लागि विपन्न तथा जेहेन्दार रहेको अनिवार्य प्रमाणित गराउनुपर्ने प्रावधान गर्नेभएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई सुलभ तरिकाले स्तरीय शिक्षा दिने उद्देश्यले अनिवार्य प्रमाणित लागु गर्न लागिएको बताएको छ । छात्रवृत्ति कार्यक्रममा यस वर्षदेखि निजी (संस्थागत) विद्यालयका विद्यार्थीले पनि आवेदन दिन पाउने जनाएको छ । मन्त्रालयका सहसचिव डा.लवदेव अवस्थीले विपन्न र जेहेन्दार विद्यार्थीका नाममा आएका छात्रवृत्ति हुनेखाने परिवारकै विद्यार्थीले प्राप्त गर्ने भएकाले यस वर्षदेखि सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित नभएका विद्यार्थीको आवेदन स्वीकार्य नहुने बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.