"2513058968709111" /> गोल्डेन फ्युचर एमाडेमी वामी को ५ औ बार्षिकोत्सब सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गोल्डेन फ्युचर एमाडेमी वामी को ५ औ बार्षिकोत्सब सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
माघ २२–
गेल्डेन फ्युचर एमाडेमी वामीटक्सारको ५ औ बार्षिकोत्सब कार्यक्रम आज सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश बहादुर जी.सीको सभापतित्व रहेको कार्यक्रममा वामीका बिद्यालय निरिक्षक जीवन खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा रुद्राबति बहुमुखी क्याम्पस वामीका पुर्ब अध्यक्ष कृष्णहरी सापकोटा, नेकपा एमाले वामी गाँउ कमिटिका प्रतिनिधि हरिहर सापकोटा, एनेकपा माओबादीका भुवन केसी, रष्ट्रिय जनमोर्चका सुन्दर प्रधानको बिशेष उपस्थिती रहेको थियो । साथै कार्यक्रममा महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटा,तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थमणि काफ्ले, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा, मालीका इङ्लिस बार्डिङ स्कुलका प्रिन्सीपल पुस्तकलाल श्रेष्ठ, उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य, शसरी बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष प्रकास काफ्ले, वामीटक्सार स्वस्थ्य चौकीका ईन्चार्ज नारायण सापकोटा, चौकीका अध्यक्ष अग्निधर लोहनी, परोपकार बहुउद्धेश्यीय सहकारी संस्था वामीका अध्यक्ष धर्मेन्द्र कुमार मल्ल, नेपाल रेडक्रस सोसाईटी वामी उपशाखाका अध्यक्ष डिल्लीराज खरेल, नागरीक मञ्च वामीका सयाेंजक राम चन्द्र श्रेष्ठ, लगायत बिभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेबी, बुद्धिजिबि, शिक्षा प्रेमी लगायतको बिशेष उपस्थिती रहेको थियो । आज भएको औपचारीक कार्यक्रममा बिद्यार्थीहरुबाट बिबिध सास्कृतिक प्रस्तुती रहेको थियो भने प्रभातफेरी सहित बजार परिक्रमा गरिएको थियो । बिद्यालयका शिक्षीका गँगा तिबारी, बिद्यार्थी रोजीना जी.सी. तथा सुष्मा कंडेलको स्वागत मन्तब्य रहेको काषर््क्रमको सञ्चालन दुर्गा सापकोटा, रमेश खरेल, तथा युबराज मगरले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.