काठमाण्डौमा उपचारारत महेन्द्र आदर्श उमाबि वामीका शिक्षक यादबको लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग सँकलन ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण १३–
महेन्द्र आदर्श उमाबि वामी टक्सारका शिक्षक बिष्णुदेब यादबको स्वास्थ्य उपचारको लागी बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यादब बिगत केही महिनाबाट आफ्नो मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्योरापणको लागी काठमाण्डौमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य उपचारको लागी बिद्यालयबाट रु १५ हजार, शिक्षक स्टाफबाट रु ३० हजार ५ सय ४१, बिद्यार्थीहरुबाट ३० हजार ३ सय ८९, बिद्यालयका पुर्ब बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हरिहर सापकोटाद्धारा १ हजार, पुर्ब बिद्यार्थी चन्द्र बहादुर थापाद्धारा १ हजार ५ सय रुपैया सहयोग रकम प्राप्त भएको बिद्यायका प्राचार्य भिमलाल साकोटाले जानकारी दिनुभयो । साथै उहाँले हाफ्नो सानो सहयोगले उहाँलाई ठुलो सहयोग पुग्ने भन्दै सहयोग गर्न आग्रह गर्नुृभएको छ । उहाँको स्वास्थ्य उपचारको लागी सहयोग गर्न ग्लोबल आई.एम.ई. बैँक वामी शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

No comments: