पे्रस युनियन लुम्बिनी अञ्चलकको भेला नरपानीमा
माघ २७–
नेपाल प्रेस युनियन लुम्बिनी अञ्चलको भेला फाल्गुन १ र २ गते अर्घाखाँची जिल्लाको प्रयटकिय स्थल नरपानीमा हुने भएको छ । सन्धिखर्क नगरपालीका वडा नं. ७ मा रहेको पर्यटकीय स्थल नरपानीको प्रचारप्रचारका लागी भेलाको आयोजना गर्न लागिएको युनियनले जनाएको छ । प्रेस युनियन अर्घाखाँचीले भेलाको लागी तयारी तिव्र पारेको छ । लुम्बिनी अञ्चल समितीको आयोजनामा हुन लागेको भेलालाई प्रेस युनियन अर्घाखाँचीले संयोजन गर्ने भएको छ । भेला सफल पार्नको लागि विभिन्न उपसमिति गठन गरेको प्रेस युनियनका जिल्ला सभापती सुर्यप्रसाद भुसालले जानकारि दिए । भेला सम्पन्न पार्न प्रेमनारायण आचार्यको संयोजकत्वमा आर्थिक उपसभिति, रुद्रमणी भुसालको संयोजकत्वमा प्रचारप्रचार, ताराप्रसाद खनालको संयोजकत्वमा अतिथी सत्कार र अशोक पौडेलको संयोजकत्वमा खाद्य व्यवस्थापन उपसमिती गठन गरेको हो । कार्यक्रममा लुम्बिनी अञ्चल र प्रेस युनियन केन्द्रिय समिति गरि करिब १०० जना पत्रकारको सहभागितामा कार्यक्रम गरिने भएको छ । कार्यक्रममा प्रेस युनियनको वर्तमान अवस्था, आगामी रणनीति तथा कार्ययोजनाको विषयमा प्रशिक्षण तथा छलफल हुनेछ । कार्यक्रम उदघाटनको लागी सुचना तथन सञ्चारमन्त्री डा.मिनेन्द्र रिजाललाई आमन्त्रण गर्ने वैठकले निणय गरेको प्रेस युनियन अर्घाखाँचीका सचिव नेत्रप्रसाद मरासिनीले बताए । भेलामा नेपाल पे्रस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल, महासचिव अजयबाबु सिवाकोटी, केन्द्रिय सचिव केवि राना, पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु, पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी पश्मिाञ्चल संयोजक, लुम्बिनी अञ्चलका सम्पूर्ण सदस्यहरु लुम्बिनी अञ्चलबाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, नेपाली काङग््रेस अर्घाखाँचीका पूर्व मन्त्री केन्द्रिय सदस्य सभासद एवं जिल्ला कार्य समितिका सदस्यहरु लगायतको उपस्थित रहने घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।

No comments: