नेपालका उद्योगपति बिनोद चौधरी अर्बपतिको सुचीमा १ सय ५९ स्थान माथी उक्लिए ।।
माघ २७–
नेपालका उद्योगपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १ सय ५९ स्थान माथि उक्लिन सफल हुनुभएको छ । अमेरिकी पत्रिका फोब्र्सले सार्वजानिक गरेको सुचीमा चौधरी १ सय ५९ स्थान माथि उक्लदै १३ सय ६ औँ स्थानमा पर्न सफल हुनुभएको हो । पछिल्लो एक बर्षमा मात्र उहाको २० करोड डलरको सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरे अनुसार चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर अर्थात् १ खर्ब ३० अर्ब रुपैयाँ बराबर पुगेको छ ।

No comments: