रुद्राबति शैक्षिक बिकास केन्द्रको आयोजनामा गाबिस स्तरीय बिबिध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०१–
रुद्राबति शैक्षिक बिकास केन्द्रको आयोजनामा वामी श्रोत केन्द्र मातहतका गाबिस स्तरीय प्राबि तहका बिभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु सितापुर उमाबि अर्लाङ्कोटमा सम्पन्न भएका छन । बिद्यालयका प्राचार्य नरेशराज खरेलको अध्यक्षता रहेको कार्यक्रममा बिद्यलाय ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । भने शिक्षक अभिभाबहक संघ का अध्यक्ष बालकृष्ण सापकोटाको बिशिष्ट आतिथ्यता रहेको थियो । आज सम्पन्न भएको कार्यक्रममा श्रुति लेखन, छात्र–छात्रा हाईजम्प, छात्र–छात्रातथा लङ्जम्प लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । जस अन्तर्गत श्रुति लेखन प्रतियोगीतामा ज्ञानज्योती निमाबि अर्लाङ्कोटका एसन खरेल, सितापुर उमाबिका राजन न्यौपाने द्धितिय तथा सरस्वती निमाबिकी आकाक्षाँ कँडेल तृतिय भएका छन । त्यस्तै गरी छात्र लङ्जम्पमा सरस्वती निमाबिका केशब कंडेल प्रथम, ज्ञानज्योती निमाबिका रोशन नेपाली द्धितिय, सितापुरमा उमाबिका धनबहादुर खत्री तृतिय भएका छन । यसैबिच छात्रा हाईजम्पमा सितापुर उमाबिका जमुना न्यौपाने प्रथम, सरस्वती निमाबिका सर्मिला बिक द्धितिय, ज्ञान ज्योती निमाबिकी आफन्ती श्रीत तृति भएकी छन भने छात्रा लङ्जम्प तर्फ सितापुरमा उमाबिका मनिसा न्यौपाने प्रथम, सरस्वती निमाबिका मिना बिक तथा ज्ञान ज्योती निमाबिका अस्मिता नेपाली तृतिय भएका छन कार्यक्रमको सञ्चालन सितपुर उमाबिका शिक्षक निशान बस्नेतले गर्नुभएको त्याहाबाट सरस्वती निमाबिका शिक्षक अर्जुन कंडेलले जानकारी खिनुभयो ।

No comments: