वामी कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०१–
वामी कृषि सहकारी संस्था लिमिटेड वामी ३ परुवा को दा्स्रो साधारण सभा रुद्राबति बहुमुख क्याम्पस वामी परुवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रकास काफ्लेको सभापतित्व रहेको कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्रमुख चेतनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कृषि प्राशसनिक शाखा प्रमुख हरि आचार्य तथा रुद्राबति बहुमुखी क्याम्पसका अध्यक्ष महेश बहादुर जीसीको बिशेष आतिथ्यता रहेको थियो भने नेपाली काङ्ग्रेस वामीका सभापति कृष्णहरी सापकोटा, नेकपा एमले वामीका सल्लाहकार सदस्य अग्निधर लोहनी, एमाओबादी वामीका गाउँ अध्यक्ष भुबन केसी, राष्ट्रिय जनमोर्चाका बाबुराम खरेल, रुद्राबति बहुमुखी क्याम्पस वामीका सहायक क्याम्पस प्रमुख रामु तिबारी, उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, नेपाल रेडक्रस सोसाईटी वामी उपशाखाका सभापति डिलाराम खरेलको बिशेष उपस्थिती रहेका थियो । त्यस्तैगरी ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय वामीक ब्रह्मकुमारी सबिता दिदि, वामी प्रहरी चौकीका ईन्चार्ज घनश्याम ढकाल, वामी सरसफाई समितिका सयाेंजक हरि प्रसाद सापकोटा, वामी कृषि सम्पर्क केन्द्रका लक्ष्मण पन्थ, सामुदायिक रेडियो पुष्पाञ्जलीका प्रूतोता दिपक नेपाली, स्थानीय प्रत्रकार लोक प्रसाद छन्त्याल लगायतको आतिथ्यता रहेको थियो । सहकारी संस्थाका लेखा सयाेंजक चन्द्र घर्तिले सहकारीको ५ लाख ३९ हजार ५ सय ४२ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वामी कृषि सहकारी संस्थाका उपाधयक्ष नारायण सापकोटाले गर्नुभएको थियो ।

No comments: