"2513058968709111" /> दैनिक १५ सय २५ युवा बिदेशिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दैनिक १५ सय २५ युवा बिदेशिदै ।।

फाल्गुण ११–
पछिल्लो समय बैदेशिक रोजगारमा जानेको संख्यामा उल्लेखनिय बृद्धि हुदै गएको छ । बैदेशिक रोजगार बिभागका अनुसार हाल नेपालको बाटो हुदै १५ सय २५ युवा बिदेशिने गरेका छन् । जस मध्य करिब ६६ जना महिला रहेका गरेका छन् । बिभागले आफ्नो वेइवसाइमा राखेको तथ्याङ्कका अनुसार यस आर्थिक बर्षको माघ मसान्त सम्ममा मात्रै ३ लाख २० हजार २ सय ८० युवा बिदेशिएका छन् । जसमा महिलाको संख्या समेत उल्लेखनिय रहेको छ । बिभागका अनुसार यस अवधिमा १३ हजार ८ सय ७६ महिला बिदेशिएका छन् । नेपालमा रोजगारीको अवसर नपाएपछि बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको हो । बिभागका अनुसार चालु आर्थिक बर्षमा सबै भन्दा बढि मंसिरमा १९ सय ७२ महिला सहित ५३ हजार ३ सय ५४ जना बिदेशिएका छन् । भने माघ महिनामा मात्रै एक हजार ७ सय ९१ महिला सहित ४८ हजार ९ सय ४१ जना युवा विदेशिएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.