सुन सहित प्रक्राउ।।
फाल्गुण ११–
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ सय ६० तोला सुनसहित एक बंगलादेशि नागरिक पक्राउ परेका छन् । फ्लाइ दुबइको विमान मार्फत नेपाल आएका उनको साथबाट सो परिमाणको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । मोहमद अलि हैदर नामका ति नागरिकले पोका बनाएर कम्मरमा बाँधेर सुन ल्याउदै गरेको अवस्थामा पक्राउ परेको विमानस्थलका डि एस पी मित्रबन्धु शर्माले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

No comments: