दोस्रो गुल्मी महोत्सब नजिकिदै गर्दा तम्घास बजार सिगारिन थाल्यो, महोत्सवमा स्वाथ्य शिबिर हुने ।।
गुल्मी, फाल्गुण १०–
दोस्रो गुल्मी महो्त्सवको प्रचार प्रसार एबं पर्यटकिय स्थल अबलोकन व्यवस्थापन समितीको बैठक गुल्मी उद्योग वाणिज्य संघको भबनमा सम्पन्न भएको छ । समितीका संयोजक श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न बैठमा समितीका सदस्यहरु तथा जिल्लाका बिभिन्न संञ्चार माध्यम कार्यरत पत्रकार तथा समितीमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ गुल्मीले यहि फागुन १८ गते गुल्मीमा गर्न लागेको क्षेत्रिय भेलामा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले सहयोग गर्ने र सोहि भेलामा दोस्रो गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने, महोत्सवको प्रचार प्रसार स्वरुप रेसुङ्गा नगरपालिका भित्र माईकिङ्ग तथा पर्चा पमपिलेट बितरण गर्ने लगायतका महत्सव पुर्ण निर्णय गदै बैठक सम्पन्न भएको संयोजक भलामीले बताउनु भयो । यस्तै महोत्सव प्रथामिक स्वाथ्य सेवा तथा उपचार समितीको बैठक पनि सम्पन्न भएको छ । समितीका संयोजक शेर बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा समितीमा आबद्ध बिभिन्न सदस्यहरुको सहभागिता रहेको थियो । बैठकले दोस्रो गुल्मी महोत्सवको अबसरमा फागुन २६ र २७ गते लुम्बिनी मेडिकल कलेज पाल्पाको सहयोगमा स्त्रीरोग,हाडजोर्नी बिशेषज्ञ,सर्जरी बिशेषज्ञ डाक्टर एबं तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टर द्धारा शिबिर संञ्चालन गर्ने,स्वाथ्य शिबिरमा प्राबिधिक एक्स्रे,भिडियो एक्स्रे र ईसिजी निसुल्क रुपमा गराउनको लागी अनुारोध गर्ने, स्वाथ्य शिबिरमा एक जना मेडिकल अधिकृत र ५० जना बिरामीको भिडियो एक्स्रेको लागी रेसुङ्गा हस्पिटललाई अनुारोध गर्ने लगायतका महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको दोस्रो गुल्मी महोत्सव संचिवालय संयोजक एबं महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भयो । दोस्रो गुल्मी महोतसवमा रम्बा गुल्मी छमछमी नृत्य प्रतियोगित हुने भएको छ । नृत्य प्रतियोगिताको लागी जिल्लाको शान्तिपुरमा प्रथम चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ । शान्तिपुरमा सम्पन्न कार्यक्रममा १६ जना सहभागिहरुको सहभागित रहेको थियो । सहभागि मध्ये ७ जना छनोट भएको साँस्कृतिक कार्यक्रम संयोज अनुप कुमार श्रेष्ठले जानकारी दिनु भयो । समितीले प्रथम चरणकै छनोट कार्यक्रम यहि फागुन १४ गते सदरमुकाम तम्घासमा गरिने बताईएको छ । प्रथम चरणमा छनोट भएका सहभागिहरुबाट महोत्सव अबधीभर फाइनल चरणका कार्यक्रम संञ्चालन गरि प्रथम रम्बा गुल्मी छमछमी नृत्य प्रतियोगित उत्कृट छनोट गरि पुररुकारको ब्यबस्था गरिएको संयोजक श्रेष्ठले बताउनु भयो ।
महोत्सवमा कृषिमेला तथा बिभिन्न घरेलु बस्तुहरु र बिभिन्न औधोगिक बस्तुहरुको प्रर्दशन ,मतकुवा पिङ्ग वाल उड्यान रमाईलो मेला, रम्बा गुल्मी छमछमी नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति , बिबिध साँस्कृतिक झाकीहरु, नेपालका चर्चित हाँस्यव्याग्य कलाकारहरु द्धारा हाँस्यव्याग्य प्रस्तुति, हेलिकप्टर द्धारा गुल्मी जिल्लाको रमणीय ठाउ तथा धार्मिक स्थलहरुको दृश्य अवलोकन मुख्य आर्कषण रहने प्रचार प्रसार संयोजक श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।
दोस्रो गुल्मी महोत्सव नजिकीदै गर्दा महोत्सब स्थल सदरमुकाम तम्घास बजार यतिबेला सिगारीदै गएको छ । महोत्सव सफल बनाउन बजारमा प्रत्येक पसलहरुले दोस्रो गुल्मी महोत्सव सफल बनाउ भन्ने ब्यानरहरु राखिएका छन । बजारमा चहलपहल वढदै गएको छ । दोस्रो गुल्मी महोत्सवमा गुल्मीको कृषि तथा पर्यटनलाई बिशेष प्राथमिकता दिने गरि उद्योग बाणिज्य संघले महोत्सवको तयारी गरेको छ । महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राख्ने तयारी भएको दोस्रो गुल्मी महोत्सव संचिवालय संयोजक एबं महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भयो । महोत्सवलाई थप आकर्षण गराउनको लागी हेलिकप्टरको व्यावस्था समेत मिलाउने तयारी भएको छ । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका पर्यटकिय स्थल तथा गुल्मी जिल्ला भ्रमण गर्न सकिने पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । महोत्सवमा १ सय ५० स्टलहरु रहने र ५ करोड भन्दा वढीको आर्थिक करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनु भयो । महोत्सवहुने स्थान गुल्मीको सदरमुकाम तम्घास स्थित चिदीचौर खेल मैदानमा यति बेला सरफाई तथा मर्मतको काम पनि सम्पन्न हुदै छ । गुल्मी उद्योग वाणिज्य संघको अयोजनामा “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन, उद्योग र व्यापार ” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ आगामी २२ फागुनदेखि ३० सम्म दोस्रो गुल्मी महोत्सब सम्पन्न हुदै छ ।

No comments: