गाँउ अधिबेसन सम्पन्न
फाल्गुण ०२–
नेकपा एमाले पिपलधारा गाँउ किमटीको गाँउ अधिबेसन सम्पन्न भएको छ । छैठौ गाँउ अधिबेसनले बावुराम खड्काको अध्यक्षतामा १९ सदस्यित गाँउ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा लाल बहादुर केसी, सचिव गोपाल सुनार, उपसचिव हरि बहादुर महत लगायत रहनु भएको छ । कार्यक्रममा नेकपा एमाले गुल्मीका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त, सचिवालय सदस्य कृष्ण घिमिरे, जिफण्ट गुल्मीका अध्यक्ष पदम बिष्ट, अनेमसंघकी देवकला खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका बाबुरा गौतम लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम गाँउ किमटी अध्यक्ष बाबुराम खड्काको अध्यक्षता, सदस्य सरिता खनालको स्वागत र सचिव गोपाल सुनारको संञ्चालनमा सम्पन्न भएको नेकपा एमाले गुल्मीले जनाएको छ ।

No comments: