दाङ्मा ट्रकको ठक्करबाट २ जनाको मृत्यु ।।
फाल्गुण ०५–
दाङमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २ जनाको मृत्यू भएको छ । देउखुरिको सिहनीयामा गएराती ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्युभएको छ । राती करिब ११ बजे सिसहनीया ४ पिपरी स्थीत ना ४ ख ९३८१ नम्बकरको ट्रकले रा २ प १५३८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा सोही ठाउ निबासि ३२ बर्षीय स्थितर ज्ञवालीको मृत्यू भएको प्रहरिले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएका ज्ञवालीको प्राथमीक स्वास्थ्य केन्द्र लमहीमा उपचारका क्रममा मृत्यू भएको इलाका प्रहरि कार्यालय भालुबाङले जनाएको छ । यस्तै सोही स्थानमा आज बिहान ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यू भएको छ । बिहान करिब १ बजे सिहनीया ४ पिपरिबाट पूर्ब जादै गरेको ना ५ ख ३७७९ नम्बरो ट्रकले पैदल नामथर नखूलेका पुरुष पैदलयात्रीलाइ ठक्कर दिदा मृत्यू भएको हो ।

No comments: