जुम्लामा हिमपातसँगै पानी, जनजिवन प्रभावित ।।
माघ २०–
आज बिहानैबाट जुम्लामा हिमपातसगैँ पानी परेको छ । आज बिहान साढे तिन बजेबाट भएको हिमपात रोकिन थाले सगैँ पानी पर्न थालेको हो । आज बिहानबाट जुम्ला लगायत कर्णाली अन्य चार जिल्लामा पनी हिमपात भएको थियो । जुम्लामा भने आज बिहान ९ बजे पछाडी पानी पर्न थालेको थियो । हिमपातसँगै पानी परेपछी मौसम् चिसो हुन थालेको छैन भने जुम्लाबाट बाहिर जाने यातायातका साधनहरु पनी जान सकेको छैनन् भने जुम्लाबाट दैनिक उडानमा पनी समस्या भएको छ । आज जुम्लामा भएको मौसमको बारेमा जानकारी हावापानी फिल्ड कार्यालय जुम्लाले साझँ ६ बजे जानकारी दिने बताएको छ । हिपात र पानी सगै चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । जुम्लाको उच्च स्थानमा करिब एक फिट जति हिउ जमेको छ भने, बेसी तिर तिन÷चार इन्च जति हिउ जमेको छ । हिमपात सगैँ पानी पर्नाले किसानहरु भने खुशी भएका छन् ।

No comments: