"2513058968709111" /> सहमति र पालन नेपालको साझेदारीमा सन्चालित महिला सहकारीको बैठक आज काडेवासमा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सहमति र पालन नेपालको साझेदारीमा सन्चालित महिला सहकारीको बैठक आज काडेवासमा सम्पन्न ।।

अनिश गैरे गुल्मी
फाल्गुण १२–
सहमति र पालन नेपालको साझेदारीमा सन्चालीत महिला सहकारीको बैठक आज काडेवासको बतासेमा सम्पन्न भएको छ । बैठकले सहकारीमा आबद्ध महिलाहरुको आय आर्जन माथी उठाउने उद्धेश्यका साथ काउली, बन्दा, केराउ लगायतका बिरुवाहरुको बिउ प्रदान गर्ने निर्णय गरेको छ । महिलाहरुबाट मासिक रुपमा उठाईदै आएको ५० रुपैयाबाट जम्मा रकमले सोही बिउपलहरु बितरण गर्ने निर्णय भएको त्याहाबाट सहयोगी बिबेक रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा बौल्दै सहकारीकी शियर सदस्य मनकुमारी बुढाथोकीले महिलाहरुको स्तर बृद्धिको लागी सहरकारीले गरेको कामको प्रशासाँ गर्दै, थोरै रकम भएपनि बचत गर्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सहकारीमा आबद्ध महिलाहरुको सहभागीता रहेको कार्यक्रम सञ्चालन स्थानीय सहजकर्ता रमिला सुनारले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.