"2513058968709111" /> भिरकटेरा ताल प्राबि ग्वालीचौर को बिधालयको २२ औ बार्षिक उत्सव ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भिरकटेरा ताल प्राबि ग्वालीचौर को बिधालयको २२ औ बार्षिक उत्सव ।।

छबिलाल पाण्डे, बाग्लुङ्
फाल्गुण १२–
 भिरकटेरा ताल प्राबि ग्वामलीचौर ६ को बिधालयको २२ औ बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितीका अध्यक्ष सिवलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ समाजसेवि तथा शिक्षा प्रेमि बालकृष्ण अर्यांलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ,समाजसेवि थानेश्वर घिमीरे, नन्दराम घिमीरे, लँकबहादुर केशि लगाएतको बिशिक्ष्ठ आतिथ्यता रहेको थियो भने बिधालय ब्यबस्थापन समितीका पदादिकारी , अभिभाबक, शिक्षक , बिर्धार्थि लगाएतको बिशेष उपश्थिीति रहेको कार्यक्रममा बिधालयका प्रअ कल्पना खरेलको स्वागत मन्तब्य रहेको थियो । भने कार्यक्रमका अबसरमा बरिस्ठ समाजसेवि घनश्याम घिमिरे, पुर्व शिक्षक सन्त्वसि खरेल प्रमुख अतिथी बालकृष्ण अर्याल लगाएतले सुभकामना मन्तब्य ब्यतm गर्नुभएको थियो । कार्यक्रमका अबसरमा बिबिभ खेलकुद कार्यक्रमहरु समेत सम्पन्न भएका छन् जसमा अन्र्तसदनात्मक हाजिरी जवाफ प्रतियोगिता, सम्पन्न भएको छ उतm प्रतियोगितामा सगरमाथा सदन प्रथम भएको छ । अन्र्तसदनात्मक चम्चाडौड प्रतियोगिता तर्फ आकाश समा प्रथम , ज्वती बिक दिर्तिय र बिनीता बिक तिर्तिय भएका छन् त्यस्तै अभिभाबक म्युजिकल चियर तर्फ सम्झना घिमिरे प्रथम, सन्तोषि खरेल दिर्तिय र बिस्व जिसि तिर्तिय भएका छन् । कार्यक्रमका अबसरमा बिधायलका प्रअ कल्पना खरेलले आर्थिक बर्ष २०७०।७१ को बिधालयको आया ब्याय प्रस्तुत गरीएको थियो । सोहि अबसरमा अबसरमा समाजसेवि नन्दराम घिमिरेलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम शिक्षिका सरस्वती आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.