जिल्ला निर्बाचन कार्यालय गुल्मीको आयोजनामा कुर्घामा निर्बाचन सम्बन्धि कार्यक्रम ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०५–
जिल्ला निर्बाचान कार्यालय गुल्मीको अयोजनामा निर्बाचन शिक्षा सम्बन्धि कार्यक्रम कुर्घाको ्भुवाचिदिमा सम्पन्न भएको छ । कुर्घामा रहेको त्रिभुबन उमाबिमा सम्पन्न कार्यक्रममा कक्षा १०, ११ र १२ का बिद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई मतदाता दर्ता तथा मतदाता नामावली सम्बन्धि कानुनी ब्यबस्था, मतदाता नामावलीका निर्देशक सिद्धान्तहरु, दर्ता प्रणाली, नामावली संकलन तथा अध्याबधिक कार्यक्रम कार्यान्वयन योजना २०७१ का उद्धेश्य लगायत बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा जिल्ला निर्बाचन कार्यालय गुल्मीका प्रशिक्षक तथा श्रोत ब्यक्ति रामकृष्ण कंडेलले दुई चरणमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सफल बनाउन बिद्यालयका प्राचार्य रामबहादुर थापा, शिक्षक द्धोय जीत बहादुर रायमाझी, गीरीराज गौतम, तथा महेन्द्र आदर्श उमाबि वामीटक्सारका शिक्षक डिबि रायमाझी कृष्णले बिशेष भुमिका निर्बाह गर्नुभएको थियो । जिल्ला निर्बाचन कार्यालय गुल्मीले बिद्यालय तहमा बिद्यार्थीहरु लाई निर्बाचन शिक्षा सम्बन्धि जानकारी दिने हेतु सोही कार्यक्रम सञ्चालन गरेको समेत कार्यक्रमका प्रशिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

No comments: