"2513058968709111" /> आगामी फागुन ४ र ५ गते वामीमा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु हुने - अनिश शर्मा गैरे
Breaking News
recent

आगामी फागुन ४ र ५ गते वामीमा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु हुने

अनिश गैरे, वामी गुल्मी
माघ २९–
वामीलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने कार्यक्रम सफल पार्न आज वामी ९ का घरधुरीहरुको अनुगमन गरिएको छ । वामी ९ का वडा सयाेंजक बलराम खराल, वामीका सामजीक परिचालक गँगा रायमाझी, तथा महिला स्वास्थ्य स्वयं सेबिका नारायणी खरालको समहुले आज २०१ घरधुरीको सरसफाई तथा शौचालयको अबस्था अध्ययन गरेको छ । अध्ययनको क्रममा क्रममा केही घरधुरीममा अािर्थक स्थिती तथा केही घरधुरीहले अटेरी गरी शौचालय निर्माण नगरेको पाईएको छ ।
यसैबिच वामी गाबिसमा फागुन ४ र ५ गते फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु हुने भएको छ । छुटेका मतदाताहरुको नामावली दर्ता तथा त्रुटि भएकाहरुलाई सच्चाउनको लागी आज वामी ९ मा घरदैलो गरिएको छ । घरदैलो कार्यक्रममा छुटेको भए गाबिसमा गई सच्चाउन तथा त्रुटि भएमा सच्चलानको लागी सुझाब दिईएका वामीका सामजीक परिचालक गँगा राउमाझीले जानकारी दिनुभयो । साथै उहाँले मतदाता नामावली बनाउन बाँकी तथा त्रुटि भएकाहरुलाई चाँडै गाबिसमा सम्पर्क गरी सच्चाउन समत आग्रह गर्नुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.