खार माबि ग्वालीचौरका कक्षा ९ का बिद्यार्थीद्धारा कक्षा १० का बिद्यार्थीको बिदाई ।।
अनिश गैरे, वामी गुल्मी
माघ २८–
खार माद्यामिक बिद्यालय ग्वालीचौ्र ७ खारमा अध्ययनरत कक्षा ९ का बिद्यार्थीहरुद्धारा कक्षा १० का बिद्यार्थीहरुलाई बिदाई गरेका छन । कक्षा ९ का बिद्यार्थी छबिलाल घिमिरेको सभापतिव रहेको कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक मोहन जी.सीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यालयका पुर्ब प्रद्यानाध्यापक कलाधर घिमिरे, शिक्षकहरु योगेन्द्र खरेल, सुनील घिमिरे, अर्जुन बहादुर घिमिरे तथा शिक्षिका सिता घिमिरे लगातयले बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष टिकाराम घिमिरे, शिक्षक अभिभाबहक संघका अध्यक्ष नरहरी घिमिरे, सल्लाहकार समितिका सयाेंजक छबिलाल घिमिरे, तथा बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभाबहक संघका पदाधिकारीहरुको बिशेष उपस्थिती रहेको थियो । कक्षा १० का बिद्यार्थीहरुद्धारा सधै सदभाब रहने बताउदै बिद्यालयलाई बिशेष मायाको चिनो प्रदान गरेका थिए । भने बिद्यार्थीहरुद्धारा बेजोड सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । कक्षा ९ की बिद्यार्थी बिन्दु घिमिरेको स्वागत रहेको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थी महेश घिमिरे तथा मनिता श्रेष्ठले गर्नुभएको थियो ।

No comments: