सुरक्षा बेस क्याम्प वामीद्धारा महेन्द्र आदर्श उमाबि वामीको सरसफाई ।।
अनिश गैरे, वामी गुल्मी
माघ १९–
गुरु गोरख गुर्म सुरक्षा बेस क्याम्प वामीको आयोजनामा महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीटक्सारको सरसफाई गरिएको छ । बिद्यालयको साथसाथै वामीटक्सार आसपासका सार्बजानिक स्थल, मन्दिर लगायत वरिपरि रहेका अनाबश्यक झाडी, सिसा, प्लास्टीक, लगायतका अन्य बिषालु फोहोरहरुको ब्यबस्थापन गरिएको छ । सुरक्षा बेस क्याम्प वामीका उपसेनानी द्धोय रामेश्वर कार्की तथा बासुदेब भण्डारीको नेतृत्वको झण्डै ४५ जनाको टोलीले सरसफाई गरेको हो । वामीटक्सार बजारलाई ब्यबस्थित सफा सुग्घर बनाउने उद्धेश्यका साथ सरसफाई गरिएको उपसेनानी कार्कीले बताउनुभयो । साथै उहाँले आफ्नो क्षेत्रमा रहेका फोहोरको ब्यबस्थापन गरि सभ्य नागरीकको परिचय दिन समेत आग्रह गर्नुभयो ।

No comments: