"2513058968709111" /> नवलपरासीमा जीप दुर्घटना १५ जना घाईते - अनिश शर्मा गैरे
Breaking News
recent

नवलपरासीमा जीप दुर्घटना १५ जना घाईते

माघ ०९–
नवलपरासीको देबचुली नगरपालिकाको मुण्डेमा जीप दुर्घटना हुदा १५ जना घाईते भएका छन् ।
घाईते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दलदलेबाट बुलिगंटार जाँदै गरेको ना १ ज २०५८ नम्बरंको लेकबेसीं यातायातको जीप देबचुली नगरपालिकाको मुण्डेमा ब्रेक फेल भएर पल्टीएको जनाईएको छ ।
गम्भीर घाईते  ६ जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने बाँकी नौ जनाको दलदले स्थित देबचुली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.