"2513058968709111" /> हेटौडाका एक ब्यक्तिद्धारा सुर्यलाई नाङ्गो आँखाले धेरैबेर सम्म हेर्न सक्ने दाबी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

हेटौडाका एक ब्यक्तिद्धारा सुर्यलाई नाङ्गो आँखाले धेरैबेर सम्म हेर्न सक्ने दाबी ।।

माघ ०९–
हेटौंडाका आवाल बालब्रम्हचारी सुरेश मिश्रले सुर्यलाइ धेरैबेरसम्म हेर्न सक्ने बताउनुभएको छ । उहाँले यहि क्षमता का आधारमा गिनिजबुक अफ वल्डरेकर्डनाम लेखाउन चाहनाभएको भताउनुभयो । हेटौंडा उपमहानगरपालिका ९ लामसुरेमा रहनुभएको छ ५० बर्षका मिश्र उहाँले २७ बर्षको हुँदा भारतको हरिद्वारमा साधना गरेर सुर्यलाई हेर्न सक्ने भएको बताउनुभयोे । मिश्रले चार घण्टा लगातार सुर्यमा नाङगो आखाले हेरेको दाबी गर्नुभयो उहाले हालसालै ४० मिनेट लगातार सुर्यलाइ हेरेकोपनि दावी गर्नुभयो ।  हेटौंडाको भुटानदेवी उमावि बाट एसएलसी उत्तीर्ण गर्नुभएका मिश्रले भारमा ज्योतिष बिद्या पढेको जानकारी दिनुभयो सुर्यलाइ हेर्दा सूरुमा आँखाबाट आँसु बग्ने, टाउको दुख्ने भपनि अहिले केहि नहुने मिश्रको भनाइथियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.