सञ्चारकर्मी जिडीको निधनप्रति दुःख ब्यक्त
पौष २५–
सञ्चारकर्मी जिडी जोन्स रियाजको निधनप्रति बिभिन्न सघं सस्थाहरुले दुःख ब्यक्त गरेका छन । लामो समय गुल्मीमा बसेर सफल रेडियोकर्मीका रुपमा परिचित सञ्चारकर्मी गोविन्द देवकोटा जिडी जोन्स रियाजको निधनप्रति शुक्रवार गुल्मीका बिभिन्न सघं सस्थाहरुले गहिरो दुःख ब्यक्त गरेका हुन ।
जिडीको निधनप्रति नेपाल पत्रकार महासघं गुल्मी शाखा, प्रेस चौतारी नेपाल गुल्मी, प्रेस युनियन गुल्मी, क्रान्तिकारी पत्रकार सघं, सामुदापिक रेडियो पुष्पाञ्जली सामुदायिक रेडियो स्काई, गुल्मी एफएम, रेडियो रेसुङ्गा, रुरु एफएम, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मी शाखा लगायतका बिभिन्न सघं सस्थाहरुले दुःख ब्यक्त गरेका हुन । नेपाल पत्रकार महासघं गुल्मी शाखाका अध्यक्ष नवराज भुसालले सफल रेडियोकर्मीको असामयिक निधनले रेडियोकर्मीहरुका एक अभिभावक गुमाएको बताउनुभएको छ । गुल्मी जिल्लामा बसेर लामो समयसम्म बिभिन्न रेडियोहरुमा कार्यरत अति मिलनसार जिडीको निधनप्रति गहिरो दुःख ब्यक्त गदै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । त्यस्तै प्रेस चौतारी नेपाल गुल्मी शाखाको बसेको बैठकले सड्क दुर्घटनामा परि सञ्चारकर्मी जिडीको असामयिक निधनमा दुःख ब्यक्त गदै शोक प्रताव समेत पारित गरेको जनाएको छ । त्यस्तै गुल्मी उद्योग बाणिञ्य सघं बिभिन्न गैह् सहकारी सघंहरुले पनि निधनमा दुःख ब्यक्त गरेको बताएका छन ।

No comments: