"2513058968709111" /> वामी श्रोत केन्द्र वामी ्द्धारा बिद्यालय अनुगमन तथा निरीक्षणलाई तीब्रता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी श्रोत केन्द्र वामी ्द्धारा बिद्यालय अनुगमन तथा निरीक्षणलाई तीब्रता ।।

अनिश गैरे, वामी गुल्मी
पौष २५
वामी श्रोत केन्द्र वामी गुल्मी द्धारा बिद्यालय अनुगमन तथा निरीक्षणलाई तीब्रता दिईएको छ । वामी श्रोत केन्द्र श्रोत ब्यक्ति टंकनाथ भण्डारी र सञ्चार कर्मी कौरब खत्री सहितको टोलीले हिजो श्रोत केन्द्र अन्तर्गत पर्ने पौदी अमराई गाबिस भित्रका ६ बिद्यालयको अनुगमन तथा निरिक्षण गरिएको थियो । यसरी निरिक्षण गरीएका बिद्यालयहरुमा दिपज्योती प्राबि, जनज्योती माबि, नेपाल राष्ट्रिय सर्बोदय उमाबि, छत्र निमाबी, पौदी प्राबि, तथा भगबती निमाबी रहेका छन । टोलीले बिद्यालयहरुको शैक्षिक, आर्थिक, लगायत सम्पुर्ण पक्षको अनुगमन पछि बिद्यलयहको चौतर्फी बिकासको तथा गुणस्तरीय शिक्षा प्रदानको लागी बिद्यालयहरुलाई सुझाब दिईएको केन्द्रका श्रोत ब्यक्ति ट्रकनाथ भण्डारीले जानकारी दिनुभयो । अनुगमन कार्यक्रमलाई निरन्तर रुुपमा सञ्चालन गरीने समेत उहाँले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.