सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु ।।
माघ १०–
मोटरसाईकलको ठक्करबाट सर्लाहीको कर्मैयामा आज दिउँसो एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा ४० प ७२४० नम्वरको मोटरसाईकलको ठक्करबाट रौतहटको चन्दपुर नगरपालिका ७ की ३५ वर्षीय लक्ष्मी राईको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएकी राईलाई उपचारका लागी भरतपुर लाँदै गर्दा मकवानपुरको मनहरी पु¥याउँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीेले जनाएको छ । राईलाई ठक्कर दिने मोटरसाईकल, म्याजिक र तीनका चालकलाई इलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा राखिएको छ ।

No comments: