"2513058968709111" /> बाग्लुङ्को हरिचौर ठुलाठरमा ३ जना ब्यक्तिले ल्याउदै गरेको घरेलु मदिरा नष्ट ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ्को हरिचौर ठुलाठरमा ३ जना ब्यक्तिले ल्याउदै गरेको घरेलु मदिरा नष्ट ।।

माघ १४–
बाग्लुङ्को हरिचौर ठुलाठरमा ३ जना ब्यक्तिले ल्याउदै गरेको घरेलु मदिरा नष्ट गरिएको छ । हिजो साँझ करिब ६ बजे ३ जनाको समुहले बिक्रिका लागी ल्याउने क्रममा प्रहरीले मदिरा नियत्रण गरेको हो । मदिरा बिक्रिका लागी आएका ब्यक्तिहरु भने प्रहरिलाई देखेपछि मदिरा छोडेर भागेको ईलाका प्रहरी चौकि हरिचौरमा प्रमुख दिल बहादुर थापाले बताउनुभयो । हिजो बरामत गरेको मदिरा आज सरोकारबाला तथा प्रहरीको सक्रियतामा नष्ट गरिएको थापाको भनाई छ । चौकिले मदिरा नियन्त्रणका लागी हरिचौर सँगै नरेठाटी, हटिया, दुदिलाभाटी लगायतका गाबिसका मानिसहरुलाई सचेत बनाउदै आईरहेको छ । यदि कसैले अटेर गरि मदिरा बिक्रि बितरण गरेको भेटिएमा नष्ट गरिदिने थापाले बनाउनुभएको हटियाबाट गुमानसीँह भण्डारीले खबर पठाउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.