भगबती प्राबि वामी काफ्टोलाको आज अनुगमन गरियो ।।
अनिश गैरे, वामी गुल्मी
माघ १२–
भगबति प्राबी वामी काफ्टोलाको आज अनुगमन गरिएको छ । वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी तथा अखिल नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष तथा शारदा बिद्या मन्दिर माबि वामी मैदानका शिक्षक रामकृष्ण कंडेलले सयुंक्त रुपमा अनुगमन गर्नूर्भएको हो । अनुगमनको क्रममा बिद्यालयको पठन पाठन, शैक्षिक तथा भौतीक अबस्था सन्तोषजनक रहेको पाईएको छ । अनुगमनको क्रममा बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभाबक संघका पदाधिकारी तथा बिद्यालयका शिक्षक बिच अन्तक्र्रिया समेत गरिएको थियो ।

No comments: