वामीलाई खुल्ला दिशा मुक्त बनाउने अभियानले तिब्रता पाउँदै, आज वामी ३ को अनुगमन गरियो ।।
अनिश गैरे, वामी गुल्मी
माघ १२–
वामी गाबिसलाई खुल्ला दिशा मुक्त, सरसफाई तथा धुवा रहित चुलो रहित चुलो निर्माण अभियानले तिब्रता पाउन थालेको छ । यसैबिच अभियानकै क्रममा आज वामी वडा नम्बर ३ का घरधुरी हरुको अनुगमन गरीएको छ । वडा नम्बर ३ अन्तर्गत पर्ने १६२ घरधुरहरुको अनुगमनको क्रममा सम्पुर्ण घरहरुमा शौचालय निर्मााण भएको पाईएको छ । जस मध्ये २।४ घरमा मात्र वाटरसील शौचालय निर्माण भएकोले अन्य घरधुरीलाई आगामी फाल्गुण १५ सम्म पक्की शौचालय निर्माण गर्न निर्देशन दिईएको थियो । वडा नागरीक मञ्चका सयाेंजक तीर्थमणि काफ्लेको सयाेंजकत्वमा उपसयाेंजक कृष्ण प्रसाद काफ्ले, सदस्यहरु कल्पना घिमिरे, अर्जून सापकोटा, सर्मिस्ता शाक्य, समाजसेबी हरु हरि प्रसाद सापकोटा, तेजेन्द्र जी.सी., तीलाराम सापकोटा, लोकनाथ काफ्ले, भगबती प्राबि वामी काफ्टोलाका शिक्षक तेजनारनयण सापकोटा, लगायतको टोलीले अनुगमन गरको थियो । गत माघ ९ बाट शूरु भएको अनुगमन कार्यक्रम आज समापन गरिएको वडा सयाेंजक तीर्थमणि काफ्लेले जानकारी दिनुभयो । साथै अनुगमनको क्रममा राष्ट्रिय अभियानका सबै चरणहरु पालन गर्ने सपथ ग्रहण समेत गराइएको उहाँले जानकारी दिनुभयो ।

No comments: