कक्षा ११ को परीक्षापल प्रकाशित, नियमित तर्फ ४७ दशमलब २७ प्रतिशत बिद्यार्थी उत्तिर्ण ।।
माघ ०५–
उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । यसबर्ष ४७ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् । नतिजा अनुसार नियमित तर्फ ४७ दशमलव २७ प्रतिशत र आँशिक तर्फ ३३ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परिषदले जनाएको छ । यो गत बर्ष भन्दा धेरै प्रतिशत हो । गत बर्ष नियमित तर्फ ४० प्रतिशत र आँशिक तर्फ ३२ दशमलव ९३ प्रतिशत उत्तिर्ण भएका थिए । नतिजा अनुसार नीयमित तर्फ ७ जनाको स्थगित र ४३ जनाको रद्ध भएको छ । यस्तै आँशिक तर्फ २९ जनाको स्थागित र ४४ जनाको रद्ध भएको परिषद्ले जनाएको छ । नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना सम्मिलीत थिए भने आँशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना सम्मिलित थिए । कक्षा ११ मा नियमित तर्फ २ लाख २६ हजार ३ सय १२ र एक्जाम्डेट तर्फ १ लाख ५७ हजार ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका भएपनि परीक्षामा केही कम विद्यार्थी सहभागि भएको परिषद्ले जनाएको छ । गतवर्ष ४० प्रतिशत परिक्षार्थी उत्तिण भएको मा यसवर्ष ७.५० प्रतिशत उत्र्तीण संख्या वृद्धिभएको बताईएको छ । परीक्षा लिएको ८ महिनामा परिषद्ले नतिजा सार्वजनिक गरेको हो ।

No comments: