उद्योग बाणिज्य संघ वामी शाखाको बैठक सम्पन्न, छिटटै सञ्चालन हुन लागेको हस्पिटलको बिषयमा छलफल
अनिश गैरे वामी गुल्मी
माघ ०५–
उद्योग बाणिज्य संघ वामीको बैठक आज सम्पन्न भएको छ । बैठकले लुम्बिनी मेडीकल कलेजद्धारा वामीमा शाखा खोल्न लागीरहेकोले मडिकल प्रति कृतज्ञता ब्यक्त गर्दे वामीमा हस्पिटल स्थापनाको लागी वामीबासी तथा लुम्बिनी मेडीकल कलेजको साझेदारीमा लगानी गर्ने निर्णय गरिएको छ । साथै हस्पिटल निर्माणको कार्य तुरुन्तै अगाडी बढाउन मेडीकल कलेजलाई अनुरोध गर्ने, स्वास्थ्य सेबालाई २०७२ साल बैशाख १ गते देखी सञ्चालन गर्न आबश्यक ब्यबस्थापन गर्ने लगायत बिषयमा पनि छलफल गरिएको छ ।
बैठकमा उद्योग बाणिज्य संघ वामी शाखाका पदाधिकारीहरु, लगायतको बिशेष उपस्थिती रहेको थियो । उद्योग बाण्ज्यि संघ वामी शाखाका अध्याक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको बैठकको सञ्चालन शाखाका सचिब महेश्वर घिमिरेले गर्नुभएको थियो ।

No comments: