नेपाली काङ्ग्रेस पौदी अमराईको बैठक सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
माघ ०९–
नेपाली काग्रेस पौदीअमराई गाँउ कार्य समिति को बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति दामोदर भुषालले पछिल्लो समयमा देशमा सबिंधान निर्माण नहुँदा चिन्ता ब्यक्त गर्दै, छिटो भन्दा छिटो सबिंधान निर्माण गरी जनतालाई खुशी बनाउन सम्पुर्ण राजनीतीक दलहरुलाई आग्रह गर्नुभएको थियो । साथै बैठकले गाँउ कार्य समितिका नया तथा पुराना क्रियाशिल सदस्य नबिकरण गर्ने निर्णय समेत गरको छ । गाँउ कार्य समितिका उपसभापति दान बहादुर के.सीको सभापतित्व रहेको बैठकको सञ्चालन गाँउ कार्य समितिका सचिब टिका गीरीले गर्नुभएको थियो ।

No comments: