"2513058968709111" /> नेकपा एमाले वामीले श्रद्धाञ्जली सभा वामी १ पल्टारमा सम्पन्न गर्याे ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेकपा एमाले वामीले श्रद्धाञ्जली सभा वामी १ पल्टारमा सम्पन्न गर्याे ।।

अनिश गैरे, वामी गुल्मी
माघ ०९–
नेकपा एमाले गाँउ कमिटि वामीले श्रद्धाञ्जली सभा वामी १ पल्टारमा सम्पन्न गरेको छ । गाउ कमिटि अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको सभामा जेष्ट कम्युनिष्ट लिग गुल्मीका सदस्य राम चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले वडा कार्य समितिका सदस्य तेज बहादुर कुमालकी श्रीमती पुतली कुमालको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै उपस्थितहरुले दिबगंत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गरेका थिए । सभामा क्षेत्रीय कमिटि सहसचिब प्रकास काफ्लेले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन गाँउ कमिटि उपाध्यक्ष गोपीकृष्ण खरेलले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.