"2513058968709111" /> चिसोले जनजीवन प्रभावित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चिसोले जनजीवन प्रभावित ।।

पौष २७–
चिसो संगै बढेको तराईको जनजीवन प्रभाबित भएको छ । चिसोका कारण बृद्धबृद्धा र बालबालिका घरभन्दा बाहिर निस्कन सकेका छैनन् भने  बिद्यालयमा समेत विद्यार्थीको उपस्थीति पातलिएको छ । सरकारी बिद्यालयले माघ ४ गते सम्मका लागि जाडो बिदा समेत गरेका बताइएको छ । चिसो छल्न स्थानियले ठाउठाउमा मुढा बालेर आगो ताप्ने गरेका छन । चिसोका कारण अस्पतालमा विरामीको संख्या पनि बढेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.