महेन्द्र आदर्श उमाबि वामीको ५६ औँ बार्षिक उत्सब आज पनि जारी ।।
अनिश गैरे, वामी
पौष २८–
महेन्द्र आदर्श उमाबि वामीटक्सारको ५६ आँै बार्षिकोत्सब कार्यक्रम अन्तर्गत आज बिबिध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन । माबि, उमाबि तथा अङ्ग्रेजी माध्यम तर्फ अन्तरसदानात्मक हाजीरीजबाफ, रिले दौड, रेकर्ड डान्स लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । त्यस्तै आजै उमाबिको अन्तर सदानात्मक भलिबल फाईनल पनि भएको छ, जस अन्तर्गत कोसी सदन प्रथम, गण्डकी सदन द्धितिय तथा महाकाली सदन तृतिय भएका छन । पौष २५ गतेबाट शुरु भएको बार्षिकोत्सब कार्यक्रम पौष २९ गते समापन हुनेछ । कार्यक्रमको अन्तिम दिन भोली बिद्यालयका स्वयं सेबकहरुलाई बिहान ८ बजे उपस्थित हुन बिद्यालयले आग्रह गरेको छ ।

No comments: