मोर्चाको बन्दले गुल्मी लगायत विभिन्न जिल्ला बन्द, जनजीवन प्रभावित ,केही जिल्ला हरुमा बन्दको प्रतिकार ।।
पौष २८–
पहिचानसहितको संघियता र संघियतासहितको संविधान तोकिएकै मितिमा बनाउनुपर्ने माग राख्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दले विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चाले थारुवान, अवध, मधेश, भोजपुरा,मिथिला,तराई मधेशमा आज बन्द गरेको छ । यस्तै नेकपा माओवादी वैद्य समूहले गरेको वन्दको कारण सोमवार पनि गुल्मी जिल्लाको जन जीवन प्रभावित वन्यो । वन्दको कारण सोमवार विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु संचालन हुन नसक्दा यात्रुहरु समस्यामा परेका थिए । वन्दका कारण सदरमुकामका शैक्षीक संघ सस्थाहरु, उद्योग तथा व्यापार, वजार, कलकारखाना सम्पूर्ण दिनभर ठप्प रहेका थिए भने ग्रामिण क्षेत्रमा भने बन्को प्रभाव सामान्य रह्यो । सरकारी कार्यालय सुचारु भएपनि कार्यालयमा सेवाग्राहीहरुको न्यून उपस्थिति थियो । संविधान सभाको विघटन र गोलमेच सभाको माग सहित सोमवार वन्दको आव्हान गरिएको नेकपा माओवादीका गुल्मी जिल्ला इन्चार्ज बिरवहादुर कार्किले वताए । वन्दकारीहरुले वन्दको समयमा सवारी साधन चलाएको भन्दै बलेटक्सारमा दुईवटा मोटर साईकललाई नियन्त्रणमा लिएका थिए । वन्दको समयमा औषधी पसलका अतिरिक्त, विवाहका गाडि, सववाहन, एम्वुलेन्स, तथा प्रेसका सवारी साधनहरु निर्वाधरुपमा संचालन भएका थिए । गुल्मीमा आईतवार र सोमवार भएको दुई दिनसम्मको वन्दले सायौैं यात्रुहरु गन्तव्यमा पुग्न नसकेका कारण विचवाटोमै अलपत्र परेका थिए । वन्द वेलुकि चारवजेदेखि खुलेको थियो । बन्द खुलेपछि वजारका तरकारी पसलहरुमा उपभोक्ताहरुको चहलपहल वढेको थियो । यसअघि हिजो नेकपा माओवादीले पश्चिम नेपाल बन्द गर्दा नागरिकलाई सास्ती भएको थियो । राष्ट्रिय झण्डा बोकेका स्थानीय सर्वसाधारण र ब्यापारीको समूहले बन्दबिरुद्ध माइकिङ गर्दै बजार खुलाउन थालेपछि बजार बन्द गराउन परिचालन भएका मोर्चाका कार्यकर्ता पछि हटेका छन् ।
अनाहकमा माग राखेर बजार बन्द गराउनु नपाईने भन्दै स्वतन्त्र रुपमा व्यापार गर्न दिनुपर्ने एक जना व्यापारी गणेश भट्टले बताउनृु भयो । बजार बन्द गराउन बिहानै बजारमा उत्रिएका मोर्चाका कार्यकर्ता स्थानीय र ब्यापारीहरुले नाराजुलुस गर्न थालेपछि भागेको बताईएको छ । स्थानीय र मोर्चाका कार्यकर्ताबीच भिडन्त हुने सक्ने भन्दै बजार क्षेत्रमा ब्यापाक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उता ३० दलीय गठबन्धनले आह्वान गरेको बन्द प्रतिकार गर्ने क्रममा झापाको भद्रपुरमा स्थानीयबासी र बन्दकर्ताबिच झडप भएको छ । झडपमा बन्दकर्ता रञ्जितकुमार सिन्हा घाइते भएका छन् । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीबजार बन्द गराउने क्रममा झडप भएको हो । बन्दकर्ताको समूहले बजार बन्द गराउन आएपछि चन्द्रगढीका व्यापारीहरु बन्दको विरोधमा उत्रिएपछि दुवै समूहबीच झडप भएको प्रहरीले जनाएको छ । झडपपछि अहिले चोक–चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल चन्द्रगढीका पसल बन्द रहेका छन् ।

No comments: