चारतारे युबा क्लब वामी ४ द्धारा सरसफाई कार्यक्रम सम्पन्न ।
अनिश गैरे, वामी गुल्मी
माघ १६–
चारतारे युबा क्लब वामी ४ भलेकाले वामी ४ को सरसफाई गरेको छ ।
वामी ४ ठुलापोखरा देखी कोटफेरा सम्म रहेका प्लास्टीक, सीसा तथा अन्य फोहोरबस्तुहरुको ब्यबस्थापन गरि सरसफाई गरिएको वामी गाबिसका गासिब सहायक उज्जवल खत्रीले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा मोटरसाईकल समेत सञ्चालन गर्ने गरि बाटो समेत मर्मत गरिएको छ । कार्यक्रममा चारतारे युबा क्लबका २४ जना तथा समाजसेबीहरु हरि प्रसाद सापकोटा, गजाधर सापकोटा, तिलाराम सापकोटा लगायतको सहभागीता रहेको थियो ।

No comments: