"2513058968709111" /> सामुदायिक रेडियो पुष्पाञ्जलीले श्रद्दाञ्जली सभा सम्पन्न गर्याै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सामुदायिक रेडियो पुष्पाञ्जलीले श्रद्दाञ्जली सभा सम्पन्न गर्याै ।।

अनिश गैरे, वामी गुल्मी
माघ १६–
सामुदायिक रेडियो पुष्पाञ्जलील वामी ४ भलेकामा श्रद्धाञ्जली सभा सम्पन्न गरको छ । रेडियोका शेयर सदस्य तेजेन्द्र सापकोटाकी धर्मपत्नी पुतली सापकोटाको यही माघ ९ गते भएको असामाहिक निधनले रेडियो परिबार स्तब्ध र मर्माह्त भएको भन्दै दिबंगत आत्माको चिर शान्तीको कामना सहित समबेदना ब्यक्त गरिएको थियो । साथै मृतकले समाजमा पुर्याएको योगदानको बारेमा समेत चर्चा परिचर्चा गरिएको थियो । उक्त श्रद्धाञ्जली सभामा कार्यक्रमका बिशेष अतिथि रुद्राबति बहुमुखी क्याम्पसका सहायक प्रद्यापक दुर्गा सापकोटा लगायतले शोक मन्तब्य गर्नुभएको थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको अध्क्षता रहेको कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.