मालारानी प्राबि मालारानीको ३८ औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।
अनिश गैरे, वामी, गुल्मी
माघ ०२–
मालारानी प्राबि मालारानी को ३८ औँ बार्षिकोत्सब सम्पन्न आज भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बेग बहादुर मगरको सभाध्यक्ष रहेको कार्यक्रममा शारदा बिद्या मन्दिर माबिका भुपु बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर घर्तीको प्रमुख आत्थ्यिता रहेको थियो । आज कार्यक्रममा अन्तरसदानात्मक हाईजम्प, लङ्जम्प, दौड, पीटी प्रदर्शन, हाजीरीजबाफ, लोक गीत, लोक नृत्य, अङ्ग्रेजी तथा गणित र्दौड, अभिभाबहकहरुको कुर्ची दौड लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । साथै कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा बेजोड साङ्गीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक चुरा बहादुर घर्तीले १३ लाख ७४ हजार २ सय १६ रुपैया ८९ पैसा बराबरको बिद्यालयको आयब्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । बिद्यालयमा सम्पन्न प्रतियोगीतात्मक कार्यक्रमहरुमा सगरमाथा सदन प्रथम, अन्नपुर्ण सदन द्धितिय, धौलागीरी सदन तृतिय तथा माछापुच्छ्रे सदन सान्त्वना भएका छन । बिद्यालयका प्रद्यानाध्यापक चुरा बहादुर घर्तीको स्वागत रहेको कार्यक्रमको सञ्चालन मेघ बहादुर छन्तेलले गर्नुभएको वामी श्रोत केन्दं्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभएको छ ।

No comments: