"2513058968709111" /> नेपाली काङ्ग्रेस वामीको आयोजानामा श्रद्धाञ्जली सभा वामी ६ दाल्कामा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेस वामीको आयोजानामा श्रद्धाञ्जली सभा वामी ६ दाल्कामा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष २४–
नेपाली काग्रँेस वामीको आयोजनामा श्रद्धाञ्जली सभा वामी ६ दाल्कामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस वामीका सभापति कृष्णहरी सापकोटाको सभापतित्व रहेको कार्यक्रममा गुल्मी क्षेत्र नम्बर ३का क्षेत्रीय सभापति दामोदर भुषालकाृे प्रमुख आतिथ्यता रहेको थियो । वामी गाउँ विकास समिति वडा नं. ६ दाल्का निवासी नेपाली काङ्गे्रस वामीका क्रियाशील सदस्य स्वर्गीय डिल बहादुर रायमाझीको निधनले आपm््नो पाटी मर्माहत भएको भन्दै उहाँले समाजमा पुया्एको योगदानको चर्चा परिचर्चा समेत गरिएकोे थियो । नेपाली काङग्रेस ईलाका नम्बर ९ का सयाेंजक सुदर्शन शाक्य, तथा बाँझकटेरी गाबिस सभापति दान बहादुर बस्नेतको बिशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस वामीका सचिब डिलाराम खरेलले पार्टीको तर्फबाट समबेदना पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममाा नेपाली काङग्रेस ईलाका नम्बर ९ का सदस्य दिनेश खाती, नेपाल महिला सँघ गुल्मीकी सल्लाहकार सदस्य कल्पना घिमिरे, नेपाली काङ्ग्रेस पुर्ब जील्ला सदस्य फन बहादुर रायमाझी, नेपाली काङ्ग्रेस वामीका पुर्ब उपसभापति तीर्थमणि काफ्ले, नेपाल भु.पु. सैनिक संघ वामीका सदस्य लेम बहादुर बोहोरा, तारा रायमाझी, अर्जून सापकोटा, लगायत पार्टीका आस्थाबान कार्यकर्ताको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जीसीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.