नेकपा एमाले वामी गाँउ कमिटिको आयोजनामा श्रद्धाञ्जली सभा वामी मैदानमा सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
पौष २४–
नेकपा एमाले वामी गाँउ कमिटिको आयोजनामा श्रद्धाञ्जली सभा वामी मैदानमा सम्पन्न भएको छ । नेकपा एमाले वामी वडा नम्बर ४ का पुर्ब वडाध्यक्ष जित बहादुर बिकको सभापतित्व रहेको कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य अर्जुन बहादुर बिकको प्रमुख आतित्थया रहेको थियो । नेकपा एमाले वामी गाँउ कमिटीका सक्रिय सदस्य मित्र बहादुर बिकको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै चर्चा परिचर्चा गरिएको थियो । सभामा बोल्दै शालीमे दलित बिकास मञ्च वामीका अध्यक्ष अर्जुन बिकले १३ औँ दिनको पुण्यतीथीमा रक्सी मासु खाने प्रथा पुर्ण रुपमा अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा शारदा बिद्या मन्दिर माबि वामी मैदानका शिक्षक गजाधर सापकोटा, शिक्षक अभिभाबक संघका सदस्य मित्रलाल सापकोटा, शालीमे दलित बिकास मञ्च वामीका सचिब नर बहादुर बिक, मञ्चकै कोषध्यक्ष प्रबिण परियार, तथा मञ्चकी सदस्य सुनिता बिक, ठकुरी दर्शन सेबा समाज गुल्मीका सदस्य ज्ञान बहादुर मल्ल, बयोबुद्ध यदुमणी सापकोटा, खर्क समाजसेबा आमा समुहकी अध्यक्ष शुसीला केसी लगायतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले वामी गाँउ कमिटिका अध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो ।

No comments: