धौलागीरी सामुदायिक श्रोत बिकास केन्द्रको अयोजनामा सञ्चालीत मुडा बुन्ने तालीम आज पनि जारी ।।
अनिश गैरे, वामी गुल्मी
पौष २४–
केन्द्र शाखा कार्यालय वामीद्धारा सञ्चालीत ५ दिने मुडा बुन्ने तालीम आज पनि सञ्चालन भएको छ । स्थानीय स्तरमा आर्थिक रुपमा पछाडी परेका महिलाहरुको जीबनस्तर उकास्ने उद्धेश्यले तालीम सञ्चालन गरीएको शाखा कार्यालय वामीकी शाखा प्रबन्धक सञ्जिता सुबेदीले जानकारी दिनुभयो । केन्द्रकी लालमाया श्रीस, तारा पुःन, माया सिँजाली, तथा यम कुमारी घर्तीले तालीमको सहजीकरण गर्नूभएको थियो । तालीममा बिभिन्न लघुबित्त केन्द्रहरुबाट गरी ४७ जनाको सहभागीता रहेको थियो । ५ दिन सम्म सञ्चालन हुने भनिएको तालीम बिशेष कारणबश भोली समापन हुने् समेत सुबेदीले जानकारी दिनुभएको छ । शाखा कार्यालय वामीकी शाखा प्रबन्धक सञ्जिता सुबेदीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन शाखाका फिल्ड साईड बिष्णु प्रसाद सापकोटाले गरिरहनुभएको छ ।

No comments: