वामी वडा नम्बर ५ को वडा भेला सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
पौष २४–
वामी गाबिस वडा नम्बर ५ को वडा भेला वामी ५ मा सम्पन्न भएको छ । वडा सयाेंजक पोमलाल लोहनीको सभापत्वि रहेको कार्यक्रममा नेकपा एमाले गाँउ कमिटी वामीका अध्यक्ष नारायण सापकोटाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ५ मा शैचालय निर्माण, सीसा तथा प्लास्टीक नियन्त्रणको लागी ४ टोल समितिको गठन गरिएको छ । त्यस्तै गरी माघ मसान्त सम्म प्रत्येक घरले शौचालय निर्माण नगरेमा जिबिस तथा गाबिसबाट प्राप्त हुने सम्पुर्ण सेबा सुबिधाबाट बञ्चित गरीने समेत निर्णय भएको छ । वडा नम्बर ५ का करिब ७० जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन वडा नम्बर ५ की स्वास्थ्य स्वयँसबीका सीता सापकोटाले गर्नुभएको थियो ।

No comments: