नवजिवन रिफ्लेक्ट समुह वामीको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
अनिश गैरे, वामी गुल्मी
पौष २६–
नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तरर्गत संचालित अति सिमान्तकृत समुदायमा लक्षित तथा दिगो विकास कार्यक्रमद्धारा समुदायको समाजिक तथा आर्थिक विकासको लागि गठन गरिएको नवजिवन रिफ्लेक्ट समुह अन्तर्गत वामी गाबसिका क्रियाशिल राजनीतीक दल तथा सरेकारवालासँगको अन्तरक्रिया कार्यक्रम आज वामीटक्सारमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा नवजिवन रिफ्लेक्ट समुह वामीद्धारा मागपत्र प्रस्तुत गरिएको थियो । यसरी प्रस्तुत मागहरु म्ध्ये करङ खोलाको खानेपानि पल्टारमा व्यावस्थित हुनु पर्ने, वामी १ जिप पार्कमा सार्वजनिक शौचालय निमार्ण गर्नु पर्ने, धुँलो रहित चुलोको निर्माण सम्बन्धि तालिमको व्यावस्था र वामी २ पल्टारमा ढल निकास गरिनु पर्ने, लगायतको चाँडो भन्दा चाँडो सम्बोदन गरिदिन समेत आग्रह गरेका थिए ।
सस्थाका अध्यक्ष मन बहादुर कुमालको सभापतित्व रहेको कार्यक्रममा वामीटक्सार स्वास्थ्य चौकिका इन्चार्ज नारायण सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य , नेपाली काङ्ग्रेस वामी पार्टी प्रतिनिधि दिनेश खाति ,वडा नागरिक मञ्चका संयोजक रामचन्द्र श्रेष्ठ ,एनेकपा माआवादी जिल्ला सल्लाहकार सदस्य बसन्त कार्की , नेकपा एमाले गाउँ कमिटि वामीका अध्यक्ष नारायण सापकोटा, प्रहरी चौकी वामीका प्रहरी सहायक निरिक्षक घनस्याम ढकाल, सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्रीको लगायतका बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका सिता कुमालले गनुभएको थियो ।

No comments: