बार्षिकोत्सब आज पनि जारी ।।
अनिश गैरे, वामी
माघ ०५–
शिब उच्च माबि काँडेबासको ३१ औ बार्षिकोत्बस कार्यक्रम अन्तर्गत आज बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन । जस अन्तर्गत भलिबल, सटपुट, लङ्जम्प, रिले दौड, कपर्दी दौड, हाजीरीजबाफ, कुर्चीदौड लगायतका कार्यक्तमहरु सम्पन्न भएको त्याहाबाट बिशाल चालीसे जानकारी दिनुभयो , कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक प्रकास चालीसे तथा लिलाधर चालीसेले गर्नुभएको थियो ।

No comments: