सेफ्टी प्याड बितरण ।।
माघ ०५–
उपल्लो तम्घास मा.वि.उपल्लो तम्घासमा कक्षा ५ देखि कक्षा १० सम्मका छात्राहरुलाई सेनेटरी सेफ्टी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । मासिक महिनावारीका कारण छात्राहरु लगातार महिनामा ४ दिन सम्म विद्यालय नजाने, अध्ययनमा समस्या आउने पढाई बिगरने, सरसफाई हुन नसक्नु, विद्यालयमा त्यस सँग सम्बन्धित सुविधा उपलब्ध नहुनु जस्ता समस्यालाई समाधान गर्नेका निम्ति जिल्ला स्थित एकीकृत ग्रामीण विकास समाज गुल्मीले विद्यालयको प्राथना समय पारेरा विद्यार्थीको माझमा विद्यालयलाई उक्त ६०० पिस सेनेटरी सेफ्टी प्याड उपलब्ध गराएको छ । उक्त प्याड वितरण संस्थाका उपाध्यक्ष हिरा ए सी द्वारा विद्यालयका शिक्षक सावित्रा आचार्य २ जना छात्रालाई सँयुत्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । संस्थाको तर्फबाट संस्थाका सचिव कृष्ण विश्वकर्माले मन्त्वय राख्नु भएको थियो भने विद्यालयको तर्फबाट विद्यालय प्रअ रुक्माधव आर्चायले संस्थालाई धन्यवाद दिनु भएको भएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष गणेश श्रीपाली, संस्थाका कोषाध्यक्ष शंकर नेपाली र संस्थाका कार्यक्रम अधिकृत ओम कार्कीको समेत उपस्थिति रहेको र कार्यक्रमको सञ्चालन राममणी पन्थीले गर्नभएको थियो ।

No comments: