सरस्वती निमाबि कुर्घाको ५४ औ बार्षिकोत्सब कार्यक्तम सम्पन्न ।
अनिश गैरे, वामी गुल्मी
माघ १५–
सरस्वती निमाबि अर्लाङ्कोट १ डासीकोटको ५४ औ बाािर्षकोत्सब कार्यक्रम सम्पन्न भएको छ । आज कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीले यस बिद्यालयले ग्रामिण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै बिद्यालको प्रशसाँ गनूभएको थियो । साथै उहाँले बिद्यालयका सम्पुर्ण शिक्षक बिद्यार्थी असभभाबहक सक्रिय भएको भन्दै बिद्यालयको हितको लागी आफु तत्पर भएको बताउनुभएको थियो ।
कार्यक्रममा ठुलाखर्क प्राबि वामी ७ ठुलाखर्कका प्रअ शेष कान्त खरेल, ददल्का माबिका शिक्षक बुद्धिमिण खरेल, लुम्बिनी डाईनामीक युबा क्लब अर्लाङ्कोट १ डासीकोटका प्रतिनिधि युबराज खरेल, अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यँक्ष राम कृष्ण कंडेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्तममा बिद्यालयका प्रद्यानाध्यापक डिलाराम खरेलले ३६ लाख ८९ हजार २ सय ६ रुपैया ७० पैसा बराबरको आयब्याय बिबरण सुहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । माघ ८ गतेबाट शुरु भएको कार्यक्तममा बिभिन्न अन्तरसादानात्मक ज्ञान बद्र्धक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन । कार्यक्रममा स्थानीय कलाकार बाबुराम खरेल द्धारा बेजोड साङ्गीतीक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रममा सितापुरमा उमाबि अर्लाङ्कोट गुल्मीका प्रअ नरेशराज खरेल, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रअ ज्ञानहरी सापकोटा लगायतको बिशेष आतिथ्यता रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षता तारा प्रसाद खरेलको सभापतित्व, स्वगत शिक्षक सीता खरेलको स्वागत रहेको कार्यक्तमको सञ्चालन बिद्यालयका शिक्षक बाबुराम खरेल तथा भुपु शिक्षक युबराज खरेलले गर्नुभएको बिद्यालयका शिक्षक चकित बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

No comments: