"2513058968709111" /> पिकअप भ्यानले ठक्कर दिदा नवलपरासीमा पैदल यात्रीको ज्यान गयो । - अनिश शर्मा गैरे
Breaking News
recent

पिकअप भ्यानले ठक्कर दिदा नवलपरासीमा पैदल यात्रीको ज्यान गयो ।

माघ १५–
पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको तम्सरिया ४ चोरमारा बजारमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । आज दिउंसो करिव ३ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ च ६००६ नंम्बरको पिकअप भ्यानले ठक्कर दिदा पाल्पा भालेबास निवासी दियासरा बडुवालको ज्यान गएको हो । भ्यानले ठक्कर दिएपछि  घाईते अबश्थामा  उपचारका लागी चितवन तर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ । सवारी चालक रुपन्देही छिपागाडा २ निवासी छोटेलाल प्रसाद चौधरी र सवारी साधन ईलाका प्रहरी कार्यलय कावासोतीकै नियन्त्रणमा रहेको जनाईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.